EUROPEAN CHAMPIONSHIP QUALIFYING – GROUP E

वेल्सले रोक्यो विश्वकप फाइनलिस्टलाई, तर भाग्य अरुमा निहित

युरोकप फुटबल २०२० को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा वेल्सले रुस विश्वकपको फाइनलिस्ट क्रोएसियालाई बराबरीमा रोक्न सफल भएको छ…