Ex-envoy to Ukraine Marie Yovanovitch

युक्रेनबाट फिर्ता बोलाइएकी राजदूत ट्रम्पबाट ‘भयभित’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको संसदमा महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान भइरहेको छ। त्यससम्बन्धी प्रक्रियाका लागि संसदीय समितिहरुले अनुसन्धान गरिरहेका छन्…