fagu

उल्लासका साथ पहाडी क्षेत्रमा आज होली मनाईँदै

काठमाडौँ – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।…