five die in Halloween shooting

हलोविनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा पाँचजनाको मृत्यु भएपछि ‘हाउस पार्टी’मा प्रतिबन्ध

अमेरिकाको पर्यटनसँग सम्बन्धित अनलाइन बजार एयर बी एण्ड बीले अब आइन्दा स्वीकृति बिनाका पार्टी आयोजनामा प्रतिबन्ध लगाउने भएको छ ।…