Former President Almazbek Atambayev was stripped of immunity from prosecution in June

किर्गिस्तानका पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न गएका सुरक्षाकर्मी र समर्थकबिच झडप

किर्गिस्तानका सुरक्षाकर्मीले पूर्व राष्ट्रपति अलमाज्बेक अताम्बेवलाई पक्राउ गर्न गरेको प्रयास असफल भएको छ । किर्गिस्तानका सुरक्षाकर्मीको समूह पूर्व राष्ट्रपति अताम्बेवलाई…