fourth day of lockdown

लक डाउनको चौथो दिन काठमाडौँका चार ‘हट’ स्पटहरु

सरकारले देशभरि लकडाउन गरेको चौथो दिन राजधानीका चार पर्यटकीय स्थलहरु बौद्ध, पशुपतिनाथ, स्वयम्भू र वसन्तपुर दरबार स्क्वायर यस्तो देखिए।