Gauhatya

गौहत्याका दोषीलाई कारबाही माग

काठमाडौँ- राप्रपा (संयुक्त) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले गौहत्यामा गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीउपर कारबाहीको माग गरेको छ।…