George Floyd’s brother calls for end to violence

हिंसात्मक प्रदर्शनले मेरो दाइलाई फिर्ता ल्याउँदैनः जर्ज फ्लोइडका भाइ टेरेन्स

प्रहरी हिरासतमै ज्यान गुमाएका जर्ज फ्लोइडका भाइले प्रदर्शनमा भइरहेका हिंसाले आफ्नो दाइ फिर्ता नआउने भन्दै हिंसा रोक्न अपिल गरेका छन्…