Global IME Bank

ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने

काठमाडौँ – ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८÷७९ मा आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंक संचालक…

ग्लोबल आइएमई बैंकमा मुद्दती निक्षेप धितो कर्जा अनलाइनबाटै पाइने

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अब मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने भएका छन्। बैंकले आफ्ना…

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचानसहितको कूप…

ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच फाइनान्सका ग्राहकहरुलाई आवश्यक पर्ने गैरकोषमा आधारित बंैकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी–पत्रमा…

ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच कामना सेवा विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैरकोषमा…

कटारीमा ग्लोबल आइएमई बैंकका शाखा

उदयपुर – ग्लोबल आइएमई बैंक लिमिटेड कटारी शाखाको औपचारिक उद्घाटन भएको छ। बैंकमा आयोजित एक कार्यक्रमबीच कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र…

ग्लोबल आईएमई बैंकका ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले ९ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार…

ग्लोबल आईएमई बैंकको ५०औँ एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा

काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेडले गोरखाको सिरानचोक गाउँपालिका– ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवाग्राहीको बढ्दो…

ग्लोबल आइएमई बैंकले किसान कार्डमार्फत कृषिकर्जा उपलब्ध गराउने

काठमाडौँ – ग्लोबल आइएमई बंैक लिमिटेड, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरणमार्फत…

ग्लोबल आइएमई बैंक १६औँ वर्षमा प्रवेश

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा…

ग्लोबल आइएमई बैंकद्वारा १५औं वार्षिकोत्सवमा देशव्यापी रक्तदान

काठमाडौँ – आइएमई बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बैंकले शुक्रबार सात वटै प्रदेशमा…

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा छुट तथा क्यासब्याक

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारहरुमा…
शाखा

डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियानमा ग्लोबल आइएमई बैंक

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गरिरहेको छ।…

ग्लोबल आइएमई बैंकद्वारा एनआरएन लक्षित ६ नयाँ खाता सञ्चालन

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रबर्द्धित विदेशस्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी…

ग्लोबल आइएमई बैंकले बेलायतको सीडीसी ग्रुपबाट ३ अर्ब ऋण लिने

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप (जुन निकट भविष्यमा ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट हँुदैछ) बाट…

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको १५औँ वार्षिक साधारणसभाले आर्थिक…