Gosaikunda

मनले डोर्‍याएको गाेसाइँकुण्ड यात्रा

‘रामजी, पर्खिनुस् न।’ बायाँ खुट्टा ढुङ्गामाथि राखेर लामो सास फेर्दै मैले भनेँ। मेरो दायाँ काँधमा छड्के झोला, दायाँ हातमा लौरो…