Gunman at large after two killed and 12 injured

फ्रान्समा क्रिसमस मार्केट नजिकै अन्धाधुन्ध गोली प्रहार : तीनजनाको मृत्यु, १२ घाइते

फ्रान्सको पूर्वी शहर स्ट्रासबर्गमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीनजनाको ज्यान गएको छ । घटनामा अरु १२ जना घाइते भएका छन्…