HAPPY TIhar

इचंगुनारायणमा पाखाभरी ढकमक्क सयपत्री, तिहारको लागि माला उन्‍न भ्याइनभ्याइ

तिहारका लागि फूलको जोहो बर्खाकै बेला सुरु हुन्छ। आँगनको डिल, खेत–बारीको आलीमा सयपत्री, मखमलीसहितका फूलका बिरुवा रोपिन्छ असार–साउन तिरै ।…