Hardik Pandya picked up the crucial wickets at regular intervals

भारत पुग्यो सेमिफाइनल, बंगलादेशमाथि २८ रनको जित

भारतले एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ । अस्ट्रेलियापछि अन्तिम चारमा स्थान पक्का गर्ने भारत दोस्रो टिम हो…