Hari Chandra Giri

खुट्टाको सट्टा हातले भर्‍याङमा दौडेर विश्वरेकर्ड!

दाङका हरिचन्द्र गिरिले खुट्टाले झैँ हातले नै भर्‍याङमा दौडेर विश्वरेकर्ड बनाएका छन्। उनको रेकर्ड गिनिज बुकमा प्रकाशित हुने क्रममा छ।