Hari Sitaula

‘ग्राहकको मागअनुसार ‘सेतो बाघ’ पुर्‍याउनै सकेका छैनौँ’

पछिल्लो समय मदिरा उत्पादक कम्पनी नेचुरल स्प्रिटले ल्याएको 'सेतो बाघ' ब्राण्डको भोड्काले बजारमा चर्चा पाइरहेको छ।