Hashmatullah Shahidi hits the ball past Jos Buttler

मोर्गनको कीर्तिमानी १७ छक्कामा अफगानिस्तानमाथि इंग्ल्याण्डको शानदार जित

आयोजक इंग्ल्याण्डले एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार राति सकिएको खेलमा अफगानिस्तानमाथि १५० रनको विशाल जित दर्ता गरेको छ ।…