HazardCasemiro

रियल मड्रिडका हजार्ड र कासेमिरो कोरोना भाइरसबाट संक्रमित

स्पेनिस क्लब रियल मड्रिडका इडन हजार्ड र कासेमिरो कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनीहरु दुवै आइसोलेशनमा रहेको क्लबले जनाएको छ।…