jasapa

जसपाको घोषणापत्रः प्रदेश सरकारलाई प्रभावकारी बनाउने प्रतिबद्धता

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र…

सत्ता गठबन्धनको बैठक बस्दै: मुख्य एजेण्डा चुनावी तालमेल

काठमाडौँ – सत्तासीन नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै बिहीबार सत्ता गठबन्धनको बैठक बस्दैछ। गठबन्धनका…

स्थानीय तह निर्वाचनमा जसपा एक्लै चुनाव लड्न सक्षम छ – उपेन्द्र यादव

वीरगञ्ज – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिले स्थानीय तहको चुनावमा जसपा एक्लै लडेकाले अगामी निर्वाचनमा पनि एक्लै…

वीरगञ्जका लोसपा नेता सिंह जसपामा प्रवेश, एमालेमा सरावगी गएपछि बाटो मोडियो

वीरगञ्ज – लोकतान्त्रिक समाजवादी पार्टी वीरगञ्जका नेता राजेशमान सिंह सोमबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपाद्वारा आयोजित…

स्थानीय तह निर्वाचनमा एक पालिका एक केन्द्रीय सदस्य खटाउँदै जसपा

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरुलाई…

जसपा बैठक : अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमा छलफल

काठमाडौँ – जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ। कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान…

सत्ता गठबन्धनको बैठकमा उपेन्द्र यादव नजाने

काठमाडौँ - सत्तारुढ गठबन्धनको बिहीबार बेलुकी ५ बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन्। अमेरिकी…

राष्ट्रियसभाको उम्मेदवार छान्न बैठक बस्दै सत्ता गठबन्धन

काठमाडौँ – राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि पाँचदलीय सत्ता गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा आज…

जसपा सांसद प्रदीप यादव निष्काशित

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निष्काशन गरेको छ। केन्द्रीय कार्यकारिणी समितिको तीन दिन…

जसपा बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग, अध्यक्ष यादवको कार्यशैलीमाथि समेत प्रश्न

जनकपुरधाम – जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ। संघीय राजधानी…

जसपा कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा…

प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा उपेन्द्र यादवको पुतला दहन

वीरगञ्ज – संघीय सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा वीरगञ्जमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुतला जलाइएको छ। पर्सा…

लुम्बिनी प्रदेशमा कल्पना पाण्डेयलाई कारवाही गरेको जसपाले निर्मला मुडभरीको नाम पठायो

बुटवल – लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम…

ठाकुरलाई यादवको जवाफः प्रतिगमनकारी जसपा फुटाउ र राज्य गर भन्ने बाटोमा लागे

काठमाडौँ – जसपाका अध्यक्ष उपेन्द्र यादवले अलमलमा परेका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन्। बुधबार नेता महन्थ ठाकुरले…
निर्वाचन आयोगले गर्‍यो जसपामा दुवै पक्षको कारबाहीलाई अस्वीकृत

जसपा संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

काठमाडौँ– जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई सर्वसम्मत रुपमा…