Jatuwa

कुनै समय आलोचित जतुवामा करोडौँको लगानीमा बन्दै छ रिसोर्ट

जतुवा आफैँमा पनि विराटनगरवासीबीच विगतदेखि नै आलोचित स्थानका रुपमा रहँदै आएको थियो। तर,  पछिल्लोसमय यसले मुहार फेर्न लागि रहेको छ।