Jeep accident at Damauli

जीप दुर्घटनामा दुईको मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा मंगलबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ११ जना घाइते…