jitgadhi

ऐतिहासिक जितगढी किल्ला जोगाउन गुरुयोजना

बुटवल-दुई सय वर्षअघि अंग्रेजहरुलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक थलो जितगढी किल्ला क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि पहल थालिएको छ।…