Jiwan bahadur Shahi

कर्णालीका मुख्यमन्त्री शाही गृह जिल्ला हुम्लामा

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्ला पुगेका छन्। शुक्रबार बिहान हुम्ला आएको मुख्यमन्त्री शाहीको टोलीमा प्रमुख…

के छ कोरोनाको तेस्रो लहरविरुद्ध कर्णाली सरकारको तयारी?

सिमकोट – कोभिड–१९ को तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले पूर्वतयारी सुरु गरेको छ। प्रदेश सरकारले कोरोना…

बाढी पीडितका लागि कर्णाली प्रदेशद्वारा १२ करोड निकासा

कर्णाली - कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढी पीडितका लागि रु १२ करोड निकासा गरेको छ। विसं २०७१ साउनमा आएको बाढीबाट…

‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग

कर्णाली - कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेको…

एसियन अल्ट्राट्रेल रेसकी विजेता धाविका सुनमाया बुढालाई कर्णालीमा सम्मान

सिमकोट – थाइल्याण्डमा हालै सम्पन्न एसियन अल्ट्राट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी जुम्लाकी धावक सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले स्वागतसहित…

काम गर्न भारत जाने कर्णालीवासीको समस्या समाधान गर्न मुख्यमन्त्री शाहीको ध्यानाकर्षण

सिमकोट – नेपाल भारत जनसम्पर्क समितिले काम गर्न भारत पुगेका नेपालीहरुको समस्या समाधान गर्नका लागि पहल गर्न कर्णालीका मुख्यमन्त्री जीवनबहादुर…

मुख्यमन्त्री शाहीले पूरा गरे माग, हुम्ला अस्पतालमा जेनेरेटर जडान

हुम्ला– स्वास्थ्य सेवा कार्यालयअन्र्तगतको जिल्ला अस्पतालमा ४७ किलोवाट विद्युत उत्पादन गर्ने जेनेटर जडान गरिएको छ। जेनेरेटर जडानसँगै अस्पतालको नियमित सञ्चालनमा…

कर्णाली लोकसेवा आयोगको ४५ दरबन्दी स्वीकृत, मुगुका आगलागी पीडितहरुलाई ६१ लाख ८५ हजार राहत

कर्णाली – कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगका लागि ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ। मुख्यमन्त्री जीवनबहादुर…

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्री लड्ने घोषणा

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। हाल…

कर्णाली प्रदेशमा थपिए मन्त्री, आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै

सिमकोट – कर्णाली प्रदेश सरकारमा दोस्रोपटक मन्त्रिमण्डल विस्तार भएको छ। आर्थिक मामिला तथा योजनामन्त्रीमा बिन्दमान विष्टलाई नियुक्त गरेर मन्त्रिमण्डल विस्तार…

आज विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शाही   

कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो…
जिवनबहादुर

मुख्यमन्त्रीलाई विश्वासको मतपछि मात्र कर्णालीमा मन्त्रिपरिषद् विस्तार

कर्णाली - कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका…
जिवनबहादुर

लिमीवासीलाई कर्णाली सरकारको दुई सय क्वीन्टल खाद्यान्न

सिमकोट – खाद्यान्न समस्या देखिएको हुम्लाको लिमीवासीलाई कर्णाली प्रदेश सरकारले दुई सय क्वीन्टल खाद्यान्न उपलब्ध गराउने भएको छ। कर्णालीका मुख्यमन्त्री…

कर्णालीका मुख्यमन्त्री शाहीले १४ मंसिरमा विश्वासको मत लिने

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको…
जिवनबहादुर

मुख्यमन्त्री शाही बाढीपहिरोको अनुगमन गर्न हुम्ला आउने, जिल्लामा आठ करोड आठ लाखको क्षति

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गत कात्तिक पहिलो हप्ता परेको अविरल वर्षाबाट भएको क्षति अनुगमन गर्न हुम्ला आउने…
जिवनबहादुर

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा सपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्रमुख…