John McGinn latched on to a long ball and kept his cool to find the corner and give Aston Villa an early lead

अन्तिमको १७ मिनेटमा जित निश्चित, ह्यारी केनले गरे चार मिनेटमा दुई गोल

युरोपियन उपविजेता तथा प्रिमियर लिगमा तेस्रो स्थान भएको टोटनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा प्रभावशाली जितसहित यात्रा थालेको छ…