Johnson & Johnson coronavirus vaccine

एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी

एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकायले जनाएको छ…