Jorginho’s last-minute penalty miss

अन्तिम समयको पेनाल्टीमा चुक्दा जितबाट वञ्चित भयो इटाली

विश्वकप फुटबलको छनौट चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा इटाली बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा इटाली स्वीट्जरल्याण्डसँग…