Jumla Report

जुम्ला लगिएका पीसीआर परीक्षणबाट ४१० जनाको रिपोर्ट नेगेटिभ

सिमकोट-हुम्लाका बिभिन्न गाउँपालिकाबाट संकलन गरेर जुम्ला लगिएका स्वाबको पिसिआर प्रबिधिबाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ। भौगोलिक बिकटताले दुर्गमका…