Juventus coach Andrea Pirlo

कोरोना नियन्त्रण सम्बन्धी नियम उल्लंघन गर्ने युभेन्टसका तीन खेलाडी कारवाहीमा

कोरोना भाइरसको संक्रमण नियन्त्रण सम्बन्धी नियम उल्लंघन गरेका तीन खेलाडीलाई इटालियन क्लब युभेन्टसका प्रशिक्षक आन्द्रेया पिर्लोले टिम बाहिर राखेका छन्…