सरकारी कर्मचारीलाई निजी काममा कार्यालयको टेलिफोन प्रयोगमा रोक! काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीहरुले कार्यालय समयमा निजी प्रयोजनका लागि कार्यालयको टेलिफोन प्रयोग गर्न नदिने… देश सञ्चार साउन २१, २०७६