Lekali samuha

लेकालीले सम्झियो आफ्नो सांगीतिक विगत

काठमाडौँ– नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यसपालि लेकालीका गीतहरू प्रस्तुत भएका छन्। शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा…