चुनाव ताकेर बसेका नेपाली नेताहरुले बुझ्नै नसकेको समुदाय- ‘एलजिबिटी क्यू’ (भिडियो) ‘थुप्रै कानुनी लडाई लड्नु पर्ने छ। हामीले अझै पनि विवाहको मान्यता पाउन सकेका छैनौँ। हामीलाई अझै अल्पसंख्याको परिभाषामा राखिएको छैन,… प्रतिभा चन्द असोज १७, २०७९