प्रिमियर लिग फुटबल सुरु गर्ने सम्बन्धमा क्लबकै डाक्टरहरुको गम्भीर चासो इंग्लिस प्रिमियर लिग फुटबल क्लबका डाक्टरहरुले सिजनका बाँकी खेल सुरु गर्ने तयारी भएको प्रति गम्भीर चासो व्यक्त गरेका छन् ।… देश सञ्चार बैशाख २३, २०७७