Lucas Moura deserves a statue

ह्याट्रिक हिरो मौराको प्रतिमा बनाउन सुझाव, पोकेटिनोका लागि उनी ‘सुपर हिरो’

दोस्रो हाफमा ह्याट्रिक गरेर टोटनह्यामलाई पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुर्‍याएका लुकास मौराको प्रतिमा बनाइनु पर्ने साथी खेलाडी क्रिष्टियन एरिक्सनले…