magne

केदार घिमिरे भन्छन्, ‘छक्कापञ्जा टिमबाट माग्ने निकालौँ’ भन्ने कुरा पनि आएको रहेछ

काठमाडौँ – हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले कलाकार तथा निर्देशक दिपाश्री निरौलाप्रति भइरहेको गालीगलौज बन्द गर्न आग्रह गरेका छन् ।…