Mali’s president resigns and dissolves parliament

मालीका राष्ट्रपतिद्वारा संसद र सरकार भंगको घोषणा, भने ‘रगत बगोस् भन्ने चाहन्नँ’

अफ्रिकी देश मालीका राष्ट्रपति इब्राहिम बोउबाकार केइताले राजीनामा दिएका छन्। मंगलबार सुरक्षाकर्मीले उनलाई सैन्य कूको प्रयासमा बन्धक बनाएका थिए ।…