Mallorca said they were investigating how the fan had got into the stadium

मेस्सीसँग सेल्फी लिन सुरक्षा घेरा तोड्नेविरुद्ध कानूनी कारवाहीको खोजी गर्दै बार्सिलोना

बन्द रंगशालामा भएको खेलमा सुरक्षा घेरा तोडेर लियोनल मेस्सीसँग सेल्फी लिन खोज्नेविरुद्ध कानूनी कारवाहीका लागि प्रक्रिया थाल्ने बार्सिलोनाले बताएको छ…