Mamoudou Gassama

रियल लाइफ सुपरहिरो स्पाइडर–म्यान : जसले चार तलामाथिबाट खस्न लागेका बच्चाको ज्यान जोगाए

फ्रान्समा एक युवाले अपार्टमेन्टको चौथो तलाको बालकोनीमा झुण्डिएका चार वर्षका बालकलाई उद्धार गर्न आफ्नो जीवनको ख्याल नै गरेनन् । पेरिसमा…