Manchester United 2-1 Leicester City

प्रिमियर लिगको उद्घाटन खेल : मोरिन्हो खुशी, म्यानचेस्टर युनाइटेडको महत्वपूर्ण जित

क्लब फुटबलमा विश्वको सबैभन्दा चर्चित लिग मध्ये सम्भवतः शीर्ष स्थानमा आउने इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु भएको छ…