Mani Shah

फेरि रक्सी खान थालेपछि मणि शाहको कलेजोरोग बल्झियो

काठमाडौं- नेपाली फुटबलका 'लिजेन्ड' मणि शाहलाई श्रद्धान्जली दिन सोमबार थापाथलीस्थित नर्भिक हस्पिटलमा मानिसहरुको ओइरो लाग्यो। कलेजोको समस्या बल्झिएपछि ५१ वर्षीय…