Nepali Woman Footbal

पूर्व कप्तान जमुना गुरुङ भन्छिन्-वर्षौ‌देखि नेपालसँग भारत डराउँछ

काठमाडौं-दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपको पाचौँ संस्करण मंगलबारदेखि विराटनगरमा सुरु हुँदैछ। प्रतियोगिता नेपालले पहिलोपटक आयोजना गर्न लागेको हो। सुरुका…