Nepali Woman player

रोग निको पार्न फिटनेस सेन्टर पुगेका पाइला विश्व च्याम्पियनसिपसम्म

अचानक उनले शारीरिक समस्या झेल्न थालिन्। माइग्रेन, घुँडा दुख्ने, ढाड दुख्ने समस्या एकसाथ देखिए। उपचारका लागि अनगिन्ती अस्पताल धाइन् ।…