Nepali Workers Return from India

भारत गएका नेपालीहरु नयाँ वर्ष मनाउन घर फर्कन थाले, सीमामा सास्ती

धनगढी-सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत गएकाहरु नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेका छन्। कैलालीको गौरीफण्टा र कञ्चनपुरको गडडाचौकीबाट दैनिक…