NepaliFilm

‘हन्ड्रेट रुपिज’ ले पायो मुम्बई अन्तर्राष्ट्रिय चलचित्र अवार्डमा सर्वोत्कृष्ट निर्देशक अवार्ड

काठमाडौँ – टीआर गौडेल निर्देशित नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले मुम्बई अन्तर्राष्ट्रिय चलचित्र अवार्डमा सर्वोत्कृष्ट निर्देशक अवार्ड पाएको छ…