NepaliPoem

झर्ला भनेर

छलफल भयो भागमा पर्ला भनेर खाइ आएको खान्कि सर्ला भनेर।।

भर पर्न सकस आफ्नोलाइ समेत मौका…

भन्न पाए पुग्यो

आफू मात्रै ठूला ठालु बन्न पाए पुग्यो जरो उखेल्न अर्काको खन्न पाए पुग्यो।।

टाट पल्ट्यो भन्ने…

घाँडो भयो अहिले

इज्जत पनि गल्दै गइ फाँडो भयो अहिले छाति भित्र पसि घोच्ने काँडो भयो अहिले।।

उतिखेर भाँडो…

पाप कता कता

बादल लाग्यो घामको राप कता कता बल्झि रह्यो मन भित्र ताप कता कता।।

स्याल गाउँको द्वारे…

हाँडी तिर आँखा

कस्ले हेर्‍यो मुख मिठ्याइ गाडी तिर आँखा जानु पर्ला दोहोर्‍याइ हेर झाडी तिर आँखा।।

आफ्ना भन्ने…

थुतुनो जल्यो फेरि

मौसम सफा भन्दै थिए बर्सात चल्यो फेरि आफ्ना समेत डुबाइ लग्यो जिमी गल्यो फेरि।।

नजोतिएका बहर…

लगन जुर्‍यो कात्तिकमा

पुत्ला बोक्ने राँके भूतको टोली उता तरफ कोरोना भनि निषेधको गोली उता तरफ।।

अड्डामा खेले देउसी…

खोटा देखिए

तातो ताउमा दुई–दुईवटा रोटा देखिए।। गन्ती भन्दा बढि सांसदका कोटा देखिए।।

एउटा विधान दुईटा अर्थ जता…

भ्यागुताको धार्नी

विश्वास मान भनि गरे कर उता तिर अविश्वासको अझै बाँकी डर उता तिर।।

बाख्रालाई उपिँयाले छाड्ने…

ठोक्न हिँडे अन्तै

बेसार पानी कता पर्‍याे खोक्न हिँडे अन्तै बिरामीका पिरले होकि धोक्न हिँडे अन्तै।।

जुलुस नारा लगाउन…

ठोक्न हिँडे अन्तै

उखान ठप्प!

उखान ठप्प ! कसिङ्गर बढार्दै दक्षिणी हावा !

हावा चलेको वर्षौँ भएर के त? पानी परे…

हात लाग्यो सुन्ना

बाँड्छौँ भन्थे गाउँमा दाना हात लाग्यो सुन्ना पाउँछौ भन्थे मिठो खाना हात लाग्यो सुन्ना।।

स्वर मिलाउ…

वैशाखमा कि मंसिर?

कहिले घुम्ने फेरो सात वैशाखमा कि मंसिर कहिले गाँस्ने दुना पात वैशाखमा कि मंसिर।।

लगन जुराएँ…

लाठी खान मन छ

चिलाएछ टाउको धेरै जुम्रा पर्‍या हो कि राजनीति विदेशीको खुरमा पर्‍या हो कि खानेकुरा बाँकी छैन यो मन…

बल्ल चाल पाइयो

नयाँतन्त्रको मौका पारे बल्ल चाल पाइयो आखिर तर कसले मारे बल्ल चाल पाइयो।।

हार जित भोट…

हामी यहाँ छौँ!

नेता जति कहाँ चरे हामी यहाँ छौँ नेता शहर तिर परे हामी यहाँ छौँ।।

टाएरका जुत्ता…