Nepalipolitics

प्रहरीको सरुवा बढुवामा ‘शक्ति केन्द्र’को खुलेयाम हस्तक्षेप, आईजीपी नारामा मात्र सीमित

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ ३० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा निकाल्यो। एक वर्ष समय पुगेका जिल्लाका प्रमुखहरु फेरिए।…

नेकपाका दुई समूहको केन्द्रीय कमिटी दुईतिर- एउटा बालुवाटार, अर्को बबरमहलमा

काठमाडौँ- नेपाल कम्‍युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसिरहेको छ। ओली समूहमा नेकपा सचिवालय सदस्य तथा…

कस्तो होला दाहाल-नेपालको सहकार्यको भविष्‍य ?

काठमाडौँ- विवाद बढ्दै जाँदा धेरैको आँकलन थियो–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्वएमाले र माओवादी भएर नै विभाजित हुनेछ। अध्यक्षद्वय केपी…

अन्ततः नेकपा विभाजित, कानुनी औपचारिकता बाँकी

काठमाडौँ- कम्युनिष्ट पार्टीको टुटफुट र विभाजनको दुःखदायी शृङ्खला रोक्ने अठोटका साथ एक भएको दाबी गर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्ततः…

ओलीलाई दुवै पद छोड्न प्रचण्डको आग्रह, दुईबीच दोस्रो बैठक

काठमाडौँ – नेकपाका ‘कार्यकारी’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्न माग गरेपछि टुंगिएको अध्यक्षद्वयको बैठक फेरि…

प्रचण्ड-नेपाल पक्षको भेलाको निष्कर्षः अध्यादेशले संवैधानिक मर्ममाथि प्रहार गर्‍यो, फिर्ताको विकल्प छैन

काठमाडौँ-सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को असन्तुष्ट पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीले मगंलबार जारी गरेको संवैधानिक परिषद् ऐन संशोधन अध्यादेशले मुलुकलाई…

कांग्रेस नेताका तीन निशाना

काठमाडौँ-सरकारले वरिष्ठ नेता रामचन्द्र पौडेललाई दुर्वव्यवाहार गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार देशैभर प्रर्दशन गर्‍यो। विरोधसभालाई सम्बोधन गर्न…

प्रचण्डको प्रस्ताव फिर्ता हुन्‍न: बामदेवका प्रेस संयोजक सुवेदी

काठमाडौँ- नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता नभए पार्टी पूर्वनिर्धारित समयमा बैठक नबस्ने…

ओली र दाहालबीचको आरोप-प्रत्यारोप छताछुल्ल, फुटको संघारमा नेकपा

काठमाडौँ- अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आरोप प्रत्यारोप तथा अविश्वास छताछुल्ल भएपछि करिव ३० महिना पुरानो एकताले…

सचिवालय बैठकमा ओलीविरुद्ध रणनीति तय गर्न खुमलटारमा छुट्टै छलफल

काठमाडौँ-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि शुक्रबार अपराह्न ४ बजे बोलाएको सचिवालयको बैठकका लागि ठोस रणनीतिबारे गर्न पार्टी अध्यक्ष केपी…

रोकिएन ओलीको श्रृंखलावद्ध धम्की, प्रचण्ड-नेपाल समूह गलपासोमा

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट श्रृंखलाबद्ध धम्की नरोकिएपछि असन्तुष्ट समूह केन्द्रीय सचिवालयको औपचारिक…

प्रधानमन्त्री ओलीलाई कांग्रेसको जवाफ : आमाको अगाडि मावलीको बयान नगरौं

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई लोकतन्त्र व्याख्या नसुनाउन आग्रह गरेको छ । बिहीबार चितवनमा आयोजित कार्यक्रममा विप्लव…