Nepalpolitics

खण्डित मेलमिलाप समाधान होइन

केपी ओली र पुष्पकमल दाहालबीचको मेलमिलाप प्रयास टुंगिएको छैन। र, चुँडिएको पनि छैन। त्यो अहिले चुँडिइहाले पनि त्यसको सान्दर्भिकता कम…
अहिले विचित्रको

कुनै समय सुकुम्बासी थिए केपी ओली

विचरा ओलीदेखि वाहवाह ओलीसम्म
काठमाडौँ- विगत ४२ वर्षदेखि सक्रिय राजनीति गर्दै आएका नेकपा एमालेका निर्वाचित अध्यक्ष एवं झापा क्षेत्र नम्बर…
बिहीबार

पाँच नम्बर प्रदेशकाे मुख्यमन्त्रीमा शंकर पाेखरेल नियुक्त

बुटवल-पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता शंकर पाेखरेल नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख उमाकान्त झाले पाेखरेललाई मुख्यमन्त्री…
मुख्यमन्त्रीको रुपमा

प्रदेश ६ः शाहीले सम्हाले सभामुखको कार्यभार

सुर्खेत–प्रदेश नम्बर ६ का प्रदेश सभामुख राजबहादुर शाहीले आफ्नो कार्यभार सम्हालेका छन्। दोस्रो प्रदेशसभा बैठकबाट सर्वसम्मत निर्वाचित भएका शाहीले सोमबारदेखि…
कार्यभार

मर्यादापालकले दाैरासुरुवाल लगाएको भन्दै प्रदेश २ मा आपत्ति

जनकपुरधाम- प्रदेश नं. २ मा प्रदेशसभाको दोस्रो बैठकबाट संसदका मर्यादापालक पुरुषले जाडोयाममा क्रिम कलरको स्वेटर, सफारी सुट र महिलाले साडीचोलो तथा…
वीरगञ्ज बासिन्दासँग

यी हुन् कांग्रेसका ४० समानुपातिक सांसद्

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका ४० जना सांसदको निर्वाचन आयोगमा बुझाएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको…
संसदीय दलको नेता

५ नम्बर प्रदेशकाे सभामुखमा पूर्ण घर्तिकाे नाम सिफारिस

दाङ- पाँच नम्बर प्रदेशको सभामुख पूर्ण घर्ती हुने भएका छन्। नेकपा माअाेवादी प्रदेश नम्बर पाँचकाे बुटवलमा केही बेरअघि सकिएकाे संसदीय…
पूर्ण

एमालेले टुंग्यायो ४१ समानुपातिक सांसदको सूची (नामसहित)

काठमाडौं- नेकपा एमालेले आइतबार प्रतिनिधिसभातर्फको समानुपातिक सूची टुंगो लगाएको छ।

धुम्बाराहीस्थित एमाले मुख्यालयमा बसेको स्थायी कमिटीको बैठकले ३७…

पर्शुराम

प्रदेश ४ एमाले संसदीय दलमा पृथ्वी सुब्बा गुरुङ, अब मुख्यमन्त्रीको बाटो!

पोखरा– नेकपा एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा पृथ्वी सुब्बा गुरुङ बनाउने सहमति भएको छ। आइतबारका लागि संसदीय…
पृथ्वी सुब्बा गुरुङ

यी हुन् समानुपातिकबाट छानिने १७ माओवादी सांसद

काठमाडौ- नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १७ सिट पाएको छ। प्रत्यक्षमा ३६ र राष्ट्रियसभामा १२ सिट जितेको माओवादी संघीय संसदमा…

सानु श्रेष्ठले खाए प्रदेश ३ सभामुखको शपथ

हेटौँडा- तीन नम्बर प्रदेशको सभाशमुखमा निर्विरोध निर्वाचित भएका सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख अनुराधा कोइरालासँग पद तथा गोपनीयताको शपथ लिएका छन्।…
श्रेष्ठले

निर्विरोध निर्वाचित सभामुख श्रेष्ठको शपथग्रहण साँझ ५ बजे

हेटौँडा- शनिबार ३ नम्बर प्रदेशको सभाशमुखमा निर्विरोध निर्वाचित भएका सानुकुमार श्रेष्ठले साँझ ५ बजे प्रदेश प्रमुख अनुराधा कोइरालासँग पद तथा…
सानुकुमार श्रेष्ठ

नेपाली सेना: इतिहासदेखि वर्तमानसम्म

सेनाले आयोजना गरेको प्रदर्शनीमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि विभिन्‍न कालखण्डका तस्वीरदेखि लिएर हातहतियार, ऐतिहासिक तथा हालका उपकरण र अन्य सैन्य…