Netra Bikram Chanda

काठमाडौँ आइपुगेका विप्लव र प्रधानमन्त्रीबीच वालुवाटारमा भेटवार्ता

काठमाडौँ- प्रहरी स्कर्टिङमा काठमाडौँ आइपुगेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्रीलाई भेट्‍न वालुवाटार पुगेका छन्।

प्रदर्शन गर्न नपाइ समातिए विप्लव कार्यकर्ता

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौँमा सरकार विरोधी प्रदर्शनको तयारी गरेका बेला कम्तिमा १६ जना…

पक्राउ परेका विप्लवका २१ नेता कार्यकर्ताबारे अनुसन्धान गर्न पाँच दिन म्याद थप

दाङ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पक्राउ परेका २१ जना नेता–कार्यकर्तालाई अनुसन्धान गर्न दाङ जिल्ला अदालतले पाँच…

पाेखरामा विप्लव कार्यकर्ता रिहाइपछि पुनः पक्राउ

पोखरा– सरकारद्वारा प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव समूहका एक जना पोखराबाट पक्राउ परेका छन्। अछाम बान्नीगढी जयगढ गाउँपालिका ५ घरभई…

विप्लव समूहलाई मुलधारको राजनीतिमा ल्याउँछाैँ : गृहमन्त्री

मोरङ– सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई मुलधारको राजनीतिमा ल्याउने तयारी भइरहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। विराटनगरमा…

विप्लव समूहका एक कार्यकर्ता बालाजुबाट पक्राउ

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताम्सालिङ सरकारका सूचना तथा सञ्चार प्रवक्ता रसुवाली कवि भनिने ठाकुरप्रसाद तिमिल्सेनालाई प्रहरीले…

ग्रामिण क्षेत्रका जनप्रतिनिधिलाई विप्लवको त्रास

सुर्खेत– गत वर्ष फागुन अन्तिम साता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले पत्र पठाएरै कर्णालीका स्थानीय तहका जनप्रतिनिधिहरूको राजीनामा माग्यो। विप्लव…

विप्लव समूहको पर्चासहित वडा कार्यालयमा शंकास्पद बस्तु फेला

वीरेन्द्रनगर– सुर्खेतको गुर्भाकोट नगरपालिका–६ को वडा कार्यालयमा शंकास्पद बस्तु भेटिएको छ। सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट…

विप्लव समूहविरुद्ध सरकार आक्रामक: खोज्ने, पक्राउ गर्ने अनि थुन्ने

काठमाडौं- राजधानीसहित काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै गत महिना नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शक्तिशाली बम विस्फोट…

कर्णालीमा विप्लवको ‘अखडा’

सुर्खेत– अर्धभूमिगत रूपमा सक्रिय नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू पछिल्लो समय पूर्णभूमिगत जस्तै छन्। सरकारले विप्लव समूहका…

बन्दकर्ताको निसानामा पर्ने डरले कर्मचारीले सरकारी पोशाक लगाएनन्

काठमाडौँ-सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार गरेको ‘नेपाल बन्द’को प्रभाव परेको छ। बन्दकर्ताकताको निसानामा…

‘निर्मला पन्तका बलात्कारी र हत्यारालाई सरकारले नै संरक्षण गरेको छ’

सुर्खेत – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका १३ वर्षीया निर्मला पन्तलाई न्यायको माग गर्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट…

निर्मलाको न्यायका निम्ति विप्लवको देशव्यापी प्रदर्शन (फोटो फिचर)

काठमाडौँ– नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशैभरि निर्मला पन्तको न्यायका निम्ति आन्दोलन सुरु गरेको छ। काठमाडौँमा पनि पार्टी…

निर्मलाको न्यायका लागि प्रदर्शन गर्ने विप्लवका ७ जना कार्यकर्ता पक्राउ

दाङ – निर्मला पन्तको न्यायका लागि दाङको लमहीमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। ७ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको…

कर्णालीमा विप्लवको आतंकः स्थानीय तहमा श्रृंखलाबद्ध आगजनी

सुर्खेत – गत मंसिरमा डोल्पाको जगदुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकामा तोडफोड भयो। कार्यालयमा राखिएका बोर्डहरु फालियो। गाउँपालिकामा नेत्रविक्रम चन्द विप्लव…