New Delhi

दिल्लीमा आजदेखि विद्यालय खुला, जिम र स्पा पनि खुल्दै

दिल्लीमा कोरोना भाइरस महामारीको तेस्रो लहरपछि विद्यालय खुलेका छन्। सोमबारबाट ९ देखि १२ कक्षाका विद्यार्थी विद्यालय गएका हुन्। योसँगै कलेज,…

दिल्ली ग्याङ्ग रेपका ११ आराेपी पक्राउ, बहिनी भन्छिन् – कसैले गरेनन् मेरो दिदीलाई सहयोग

दिल्लीको शाहदरा क्षेत्रको कस्तुरबा नगरमा एक महिलालाई कथित रुपमा अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले अहिलेसम्म ११ जनालाई नियन्त्रणमा लिएको…

ओमिक्रोन संक्रमण तीव्र भएपछि नयाँदिल्लीमा आजदेखि रात्रीकालीन कर्फ्यु

भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण लगातार बढ्दो क्रममा रहँदा नियन्त्रणको प्रयासस्वरुप कर्फ्यु लागु हुने भएको छ।…

आठ नेपालीसहित ९ युवती बेपत्ता प्रकरणः नेपालीले घेरे दिल्लीस्थित राजदूताबास (फोटो फिचर)

नयाँ दिल्ली – भारतको राजधानी दिल्लीको कुख्यात वेश्यालय जीबी रोडबाट उद्दार गरी राखिएका ८ नेपाली युवतीहरु आश्रमबाट बेपत्ता भएको घटनाको…

हराएका ८ युवतीको तत्काल खोजी गर्न माग गर्दै दिल्लीमा लगातार प्रदर्शन

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीको बाह्रखम्बा रोडस्थित नेपाली दूताबास अगाडि अहिले प्रदर्शन भइरहेको छ। नेपाली राजदूताबासको चरम् लापरबाहीका…

भारतीय कांग्रेसको माग- ८ नेपालीसहित ९ युवती बेपत्ता प्रकरणमा उच्चस्तरीय जाँच होस्

नयाँ दिल्ली– भारतीय राष्ट्रिय कांग्रेस पार्टीले राजधानी दिल्लीस्थित दिलशाद गार्डेनमा सञ्चालित संस्कार आश्रमबाट ८ जना नेपालीसहित ९ युवती बेपत्ता प्रकरणको…

आठ नेपालीसहित ९ युवती खोज्न माग गर्दै दिल्लीमा चर्कियो विरोध प्रदर्शन

नयाँ दिल्ली – भारतको राजधानी दिल्लीस्थित दिलशाद गार्डेनमा सञ्चालित संस्कार आश्रमबाट बेपत्ता भएका नेपालका ८ महिलासहित ९ जनाको बारेमा अहिलेसम्म…

बेपत्ता भएका ८ नेपाली युवती राखिएको संस्कार आश्रम नै ‘मानव बेचविखनमा संलग्न’

नयाँ दिल्ली– भारतको राजधानी दिल्लीस्थित दिलशाद गार्डेनमा सञ्चालित संस्कार आश्रमबाट ८ जना नेपाली युवती बेपत्ता पारिएपछि सम्बन्धित निकायले गम्भीर र…

जीबी रोडबाट उद्दार गरिएका ८ नेपाली महिला दूताबासकै लापरबाहीले बेपत्ता

नयाँ दिल्ली – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउन नसकिरहेको अवस्थामा दिल्लीको वेश्यालयबाट उद्दार गरिएका…

हिज्बुल आतंककारी अन्सारुल हक दिल्ली एयरपोर्टबाट पक्राउ

नयाँ दिल्ली – दिल्ली पुलिसको स्पेशल सेलले जम्मू कश्मीरको पुलवामामा पुलिस सब इन्स्पेक्टर इम्तियाज अली मीरको हत्याको आरोप लागेका अन्सारुल…

दिल्लीको प्रदुषणस्तर मापदण्डभन्दा २० गुणा बढी

नयाँ दिल्ली – भारतको नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठनले तोकेभन्दा प्रदुषणको स्तर २० गुणा बढेपछि अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म केही दिन…