New England Patriots 13-3 Los Angeles Rams

कीर्तिमानी छैटौँपटक न्यू इंग्ल्याण्ड प्याट्रिओट्सले जित्यो सुपर बोलको उपाधि

अमेरिकी फुटबलको सर्वोच्च प्रतिस्पर्धा सुपर बोलको उपाधि द न्यू इंग्ल्याण्ड प्याट्रिओट्सले जितेको छ । नेपाली समय अनुसार सोमबार बिहान भएको…