New toilet in Gadhimai temple

गढीमाई मन्दिरमा एसीसहितको शौचालय, मेयरले गरे उद्घाटन

वीरगञ्ज– बाराको ऐतिहासिक गढीमाई मन्दिरमा एसीसहितको अत्याधुनिक शौचालय निर्माण गरिएको छ। महागढीमाई नगरपालिका बरियापुरमा रहेको मन्दिर क्षेत्रमा व्यवस्थित शौचालय नुहँदा…