New Zealand supermarket stabbing

आतंकवादी विरोधी कानून थप कडा बनाउने न्यूजिल्याण्डकी प्रधानमन्त्रीको प्रतिवद्धता

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले देशको आतंकवाद विरोधी कानून थप कडा बनाउने बताएकी छन् । गएको शुक्रबार न्युजिल्याण्डको अक्ल्याण्डको सुपर मार्केटमा…